Monday, 11 August 2014

मुक्तक

गयै तिमी नौ डाडा काटेर
अर्कै संग मन मुटु साटेर

तिम्रै याद मा पिउदा पिउदै
जान्छकी यो मुटु यसै फाटेर

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

धनुष उथाउदा रामले हारेको भए
सिता लाई रावणले मारेको भए

साच्चै रामको हालत के हुन्थेव होला
नल र निल ले समुन्द्र नतारेको भए

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Saturday, 9 August 2014

Shree & sweta

http://www.youtube.com/watch?v=qYkDDT9bOwI&feature=youtube_gdata_player