तिम्रै बाटो हेरी हर जनम पर्खीनेछु विश्वास गरन कुनै दिन फर्कीनेछु मेरो यादले साह्रै सतायो भने नानु छाम्नु मुटु धडकन बनी धडकीनेछु
केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९ हाल भारत