जुन दिन म मरेको मेरो लास हुनेछ तेही मुर्दा सरीर तिमीलाई खास हुनेछ भन्थै नी सानी तिमीले एक्लै जिउछु भनेर तर कुनै दिन तिमीलाई मेरो आभास हुनेछ
No comments:
Post a Comment