Friday, 13 April 2018

गुल्मी को बलिथुम मा भाई बहिनी हरुले गरे रमाईलो

श्री संस्कृति संरक्षण तथा समाज विकास युवा परिवार, गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी द्वारा आयोजित देउँसी भौलो कार्यक्रम २०७४
पुरा भिडियो हेर्नूहोस्

https://youtu.be/8NkYZujou1c

Tuesday, 3 April 2018

यो धर्ति हुनु पर्छ अनि यो आकास हुनु पर्छ
तिम्रो मलाई मेरो तिम्लाई विस्वास हुनु पर्छ

रहर ले होइन हामी बाध्यताले छुटिए पनि
एक लाई अर्को को एसै गरि आभास हुनु पर्छ

अझै कति सम्म म सङ्ग झर्केर बोल्छौ .तिमी
कहिले काही त त्यो बोलिमा मिठास हुनु पर्छ

मुना लाई बिच सफर
मै छोडी हराएँको मदन साएँद त्यो बिरानो ठाउँ तेहीं प्रवास हुनु पर्छ

हरेक प्रेमी जोडी मुना अनि मदन हुने भएँ
बिछोडिएँका प्रेमी हरूको मिलन हुने भएँ
म पनि भग्वान सँग मेरी उनिलाइनै माग्ठे
यहाँ चोखो मायाको साचो बन्धन हुने भएँ केहर सिंह खासु मगर गुल्मीदरबार गाउँपालिका १, बलिथुम गुल्मी

जति खेर नी गर्छन् घात त्यो मायाको कुरै नगरौ
खत्ति खेर छोड्छन् हात त्यो मायाको कुरै नगरौ

उनिलाई कुर्दा-कुर्दै हरेक बिहान अनि हरेक साझ
उन कै यादमा बिते रात त्यो मायाको कुरै नगरौ

त्यो मेरो साचो अनि चोखो मायामा देखाएँकै हुन्
आफै उनिले पक्ष पात त्यो मायाको कुरै नगरौ

उनिलाई सजाएँको, यो मुटु मा नै, उनि आफैले
हानि गएँकी हुन् लात त्यो मायाको कुरै नगरौ

केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी