Thursday, 25 February 2016

मुक्तक

आए म ती हरेक याद साथ लियर
अनी साथै मा रातो गुलाव लियर
तिमी ले स्वीकार या नस्वीकार
म भने आएको छु प्रस्ताप लियर
केहर सिहँ खासु मगर
गुल्मी बलिथु ९

Sunday, 7 February 2016

सोर्गीय सपना सर्तुङ्गी मगर जी को सम्झनामा

((कोपिलामै फूल योइलि झर्यो भनेर, अर्को जन्म फेरी लिउछु,सयौ जन्म सँगै जिउछु, नरुनु यो धुकधुकी मर्यो भनेर))

१,
मुटूको घाउ दिन्-दिनै बण्दै ठेव
म मर्ने दिन छिन्-छिन्मै घत्दै ठेव
२,
यो धुकधुकी बचाउन सकीन
गयो सास फर्काउन सकीन
३,
तारा बनी तिमीलाई हेर्नेछु
अर्को जुनी तिम्रैलाई फेर्नेछु
४,
माया को घर गयोनी भत्केर
कुनै पलत आउनेछु फर्केर

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

सोर्गीय सपना सर्तुङ्गी मगर जी को सम्झनामा

((रोकिदैन यी आखामा झरी, मलाई एक्लै पारी गयौ,अन्तै बसाई सारी गयौ, अब कैले नफर्कीने गरी))
१,
मलाई हेर्दै एकोहोरो तोलाउदै
छोडेउ संसार मेरै नाम बोलाउदै
२,
राख उनलाई मेरै छेउ एक चोटी
अन्तिम पटक हेर्न देउ एक चोटी
३,
सपना हाम्रो चक्ना चुर बनाएर
गयौ आखिर सबै लाई रुहाएर
४,
भो भो आगो मलामी नलगाउ
म बस्ने त्यो मुटुलाई नजलाउ

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

लोक गित

बाच्नु पर्ने छुत्तिएर पनी, अधेरीमा खोज्ने गर्छु जुन तारालाई सोध्ने गर्छु, मेरी मुटु फर्किन्नन्की भनी।।
१,
हाम्रो माया छुटेको काहानी
तिम्रो याद हुनेभो निषानी
म बस्ने मन नबनाउ सानो
लाखै तारा लाग्दैछ बिरानो
२,
तिम्रै याद मा बाचेछु तड्पेर
मेरी मुटु आऊ छित्तै फर्केर
गयौ तिमी हाम्रो भेट नहुदै
पागल जस्तै हिन्दैछु म रुदै
३,
यी नयनमा बस्ने त्यो नानीले
किट मलाई भुलेउर सानुले
मेरै सामु हुदा तिम्लाई पिईन
आज कतै खोज्दानी भेटाईन

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)