बाच्नु पर्ने छुत्तिएर पनी, अधेरीमा खोज्ने गर्छु जुन तारालाई सोध्ने गर्छु, मेरी मुटु फर्किन्नन्की भनी।।
१,
हाम्रो माया छुटेको काहानी
तिम्रो याद हुनेभो निषानी
म बस्ने मन नबनाउ सानो
लाखै तारा लाग्दैछ बिरानो
२,
तिम्रै याद मा बाचेछु तड्पेर
मेरी मुटु आऊ छित्तै फर्केर
गयौ तिमी हाम्रो भेट नहुदै
पागल जस्तै हिन्दैछु म रुदै
३,
यी नयनमा बस्ने त्यो नानीले
किट मलाई भुलेउर सानुले
मेरै सामु हुदा तिम्लाई पिईन
आज कतै खोज्दानी भेटाईन
लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)
No comments:
Post a Comment