दिनहुँ यो सरीर गलेकै छ जसो तसो जिन्दगी चलेकै छ
तिमी ले छोडेर गय पनी निष्ठुरी मायाको दियो बलेकै छ
केही मुक्तक हरू चोरी भएको ले अब देखि नाम सहित पोष्त गर्ने छु
केहर सिंह खासु मगर गुल्मी बलिथुम हाल भारत
No comments:
Post a Comment