तिमीले जन्म घर छोड्दा तिम्रो आखाँ भरी आशुं हुनेछ जिन्दगीको अर्को नाम तिम्रो ... खासु हुनेछ
कहिल्यै पनी झैझकडा नगर्नु है तिमीलाई औधी मायाँ गर्ने एउटा सासु हुनेछ
केहरो सिहँ खासु मगर गुल्मी बलिथुम हाल भारत
No comments:
Post a Comment