Tuesday, 27 May 2014

गजल

गरिब लाई सधै कुटो कोदालो गर्नै पर
्ने उकालो वरालो गर्दै बेसी तिर झर्नै पर्ने े

गह भरी आशुं झार्दै झार्दै भए पनी
त्यो सात समुन्द्र तर्नै पर्ने

संगै बस्ने चाहाना धेरै थियो
र पनी नौ डाँडा पारी बसाई सर्नै पर्ने

गरिबको जिन्दगी यस्तै रहेछ
जहाँ गए पनी दुखको मानो भर्नै पर्ने

यो कस्तो नियम बनायौ भगवान् तिमीले
जन्मे पछि एक दिन मर्नै पर्न

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

No comments:

Post a Comment