Friday, 29 January 2016

मुक्तक

यता म कती तोलाउठे जुन अनी तारा लाई सोध
तिम्रै याद मा कती रोए आशुका धारा लाई सोध
यत्ती गर्दा पनी अझै बिस्वास् गर्दैनौ भने तिमीले
तिम्रै आफ्नो मन अनी यो दुनिया सारा लाई सोध

No comments:

Post a Comment