तिमीले अन्तिम पत्र दिऐको वर्षौ भएछ तिम्रो अनी मेरो साथ छुटेको वर्षौ भएछ म तिम्रै घर को बाटो वर पर गरे पनी तर मैले तिमीलाई नदेखेको वर्षौ भएछ
केहर सिंह खासु मगर गुल्मी बलिथुम नौ
No comments:
Post a Comment