मेरै अगादी अरकैको हात समाउँदै थियै मलाई रुहाई अरु कसैलाई हसाउँदै थियै सोचे तिम्रो खुसी नै मेरो खुसी तर तिमी आज मेरो दु:ख मा बेस्सरी रमाउँदै थियै
केहर सिंह खासु मगर गुल्मी बलिथुम नौ
No comments:
Post a Comment