हरेक साँझ बोटलको पानी पिउने बानी भयो तेहि पानी संग सँगै जवानी पिउने बानी भयो हो निस्ठुरी तिमीले छोडेको दिन देखिनै हो नसा सँगै आफ्नै जिन्दगानी पिउने बानी भयो
केहर सिंह खासु मगर गुल्मी बलिथुम ९
No comments:
Post a Comment