प्रेमी जोडी हरुलाई छुटाउँन आईपुग्यो मंसीर यताको लगन उता जुराउँन आईपुग्यो मंसीर फेरी यस् पाली पनि कैयौ प्रेमी मन हरूलाई पोहोर परार जस्तै रुहाउँन आईपुग्यो मंसीर केहर सिंह खासु मगर
No comments:
Post a Comment