हिड् दुल गर्नु पर्छ उकाली ओरालीमा डाडा काडा भन्ज्याङ अनि चौतारीमा म संग सँगै खुसी हुनु पर्नेछ तिमी पनी गाउँ घर मेला पात अनि खेत बारीमा केहर सिंह खासु मगर गुल्मीदरबार गाउँपालिका बलिथुम-१ गुल्मी
No comments:
Post a Comment