दशैं आयो तिहार आयो आउनुस् घर फर्की हजुर को बैनी बसी राछे हजुर लाईनै पर्खी उटा दाईको निधार खाली एटा मेरो हात खाली रूदै बस्नु पर्ने भयो दाजु बैनी यसै पाली केहर सिंह खासु मगर
No comments:
Post a Comment