Thursday, 26 June 2014

मुक्तक

अब मेरो जिबन सत्य नास हुनेछ
घरकै दैलोमा हरियो बास हुनेछ

ताडै बाट भए पनि नियालेर हेरे है
मलामीकै काडमा मेरो लास हुनेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

मेरो पनि तिम्रो जस्तै रातो खुन आउछ सा�थी
हेर्दै जाउ तिमीलाई नी बैगुन लाउछ साथी

मलाई गरिब भनेर हेला नगर है
मेरो साम्ने पनि पुणिमाको जुन छाउछ साथी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

म सानो उनी धेरै थुलो जात भएपछी
म आटो उनी बास्मती भात भएपछी

खै कसरी मेरो मायाँ सफल होला र
म त गरिब उनी महलको रात भएपछी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Wednesday, 25 June 2014

मुक्तक

खै कुन्नि को संग मलाई मोलाएर गयो
आधा राति सपनिमा मलाई बोलाएर गयो

कस्ले हो भन्ने अझै सम्म थाहा भएन
तर उस्ले एकोहोरो मलाई तोलाएर गयो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

पुरानो अतित खोल्न गारो छ साथी
फाटेको मन सिउन सारो छ साथी

जस्ले सारा सपना तुटाई गयो नी
उही मान्छे किन एत्ति प्यारो छ साथी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

लोक दोहोरी गित

रेसुङ्गा मा कोईली रूदै छ, मेरो भाग्य यस्तै होकी भगवान् तिम्ले लेखेको, आफ्नै मान्छे पराई हुदै छ ॥

तिमी सधै यो मेरो मनै मा
संगै रून्थेउ रेसुङ्गा बनै मा

बिरह भाका कोईलीले गाईदिन्छ
तिम्रो झल्को यो मनमा आईदिन्छ

छुट्ने दिन नजिकै आउँदै छ
तिम्रो मायाँ झन धेरै लाउँदै छ

हामी छुद्दा कोईली नि रूनी भो
नसोचेकै जिबन मा हुनी भो

एक्लै होउला रेसुङ्गा नदुल
कैले पनि यो मनलाई नभुल

रेसुङ्गा मा बसेर रूनेछु ु
सदैई म त्यो मनमा हुनेछु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

एउटा मनले खाएको मित्र छ
तेही मान्छे यो दिल भित्र छ

हेर्ने भए छाती चिरी देखाई दिन्छु
सबैको मन छुने चल चित्र छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

म भन्दा नी जबर आउछ बल्ल थाहाँ पाउला
उही पुरानो लबर आउछ बल्ल थाहाँ पाउला

उसलाई पाउन साथ छोडी दियौ मेरो हात
अब म मरेको खबर आउछ बल्ल थाहाँ पाउला

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

हराएको मान्छे सपनीमा आउछ किन
मुटु बिझाउदै फेरी मायाँ लाउछ किन
एक चोटी त साथ छुतिसकेव हाम्रो
अब तिम्रै हो भन्दै कसम खुवाउछ किन
केहर सिहँ खासु
मगर बलिथुम ९
हाल भारत

मुक्तक

भगवान् ले तिमी देखि मलाई चुदाएछन् सानु
जोर शंख फुक्दै सोला माथि सुलाएछन् सानु

तिमी जहाँ भए पनि एक फेरा आउनु है
दाग बत्ती दिन तिमीलाई नै बुलाएछन् सान

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत ु

मुक्तक

उसले कहिल्यै नबिर्सने खोट दिएको छ
र त मनमा गहिरो चोट दिएको छ

फुल जस्तो हाम्रो नाता तुताई उसले
आज काडै काडा को बोट दिएको छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

एस एल सी

कोही पास भएर खुशि मनाउदा खेरी
कोही फेल भएर पुर पुरो समाउदा खेखी

फेल हुनेलाई कत्ति नमजा भए होला
पास भएका जतिले जमात जमाउदा खेरी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

एस एल सी

कसैको राम्रो कसैको फेल भो एस एल सी
रूदा रूदै आशुंको भेल भो एस एल सी न

रूनु होस फेरि अर्को बर्ष दिउलानी एक्जाम
कत्ति लाई त नमिठै खेल भो एस एल सी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Friday, 13 June 2014

आधुनिक गित

आशुं भन्ने के हो रोएर त हेर
नबोल्ने त्यो तस्बिर छोएर त हेर
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

मेरो यादले तिमी तोलाउने हुनेछै
मलाई सम्झीएसी झम्टीएर रूनेछै
बिगतका ति पल ले तिमीलाई झस्काउदा
तिखो काडा बनि मुटु तिम्रो चस्काउदा
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

संगै बसी आकाश का तारा गन्थैनी
म बिनात एक पल बाच्दिन भन्थैनी
जुनी भरी तिम्रै भन्दै कसम खाएनी
बाचेकैछु तिमी देखी धोका पाएनी
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

कामकै खोजीमा उनी कतारमा परिछिन्
जिद्दा जिद्दै फेरी उनी हारमा परिछन्

चारै तिर बाट चोटै चोट पाउदा पाउदै
आज फेरी उनी बलत्कारमा परिछिन्

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

एटा मेरो ज्यान भने मर्दै थियो
उनको आखामा आशु झर्दै थियो

तर मलाई यही हालतमा छोडेर उस्ले
आज अर्कै संग मायाँ गर्दै थियो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

एक्लो छदा साथ दियो मुक्तक ले
रत हात्मा हात दियो मुक्तक ले

आज धेरै खुशी छु म
कहिल्यै नबिर्सने पाठ दियो मुक्तक ल

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

मस्त संग निदाउदा मलाई उथाए है
म त जाग्दैन सानु मलामी जुटाए है

तिमी रूदै रूदै भए पनी सानु
सिर्को सिन्दुर हातले चुरा फुटाए है
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

संगै रहुन जेल हसाउने भेते
छुटिदा आखाँ रसाउने भेते

जुनी भर साथ दिन्छु भन्दै
अन्तै घर बार बसाउने भेते

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

तिम्रो याद मा बेहोस भई धल्दै छु म
कोही छैनन् मेरो साथमा गल्दै छु म

मलाई भेट्न छिट्टो आउनु है सानु
आज आर्य घात मा जल्दै छु म

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

मत बग्दै आको भेलमा परेछु
तिम्रो मायाँको खेलमा परेछु

मायाँ गर्छु भन्दै फसायै मलाई
आज जन्म कैद जेलमा परेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

खान्न भने पनी खानै पर्ने घर्को भएनी
बोटल उही तर रक्सी अर्को भएनी

कस्तो नसामा फसे हजुर म
तान्दै छु आज चुरोट एक सर्को भएनी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

आफ्नै मान्छे पनी याहा दाशी हुदैछ
किन यो दुनिया यटी बढ्माशी हुदैछ

मैले केनै गल्टी गरेको थिएर हजुर
आखिर किन मलाई फाशी हुदैछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत