रेसुङ्गा मा कोईली रूदै छ, मेरो भाग्य यस्तै होकी भगवान् तिम्ले लेखेको, आफ्नै मान्छे पराई हुदै छ ॥
तिमी सधै यो मेरो मनै मा
संगै रून्थेउ रेसुङ्गा बनै मा
बिरह भाका कोईलीले गाईदिन्छ
तिम्रो झल्को यो मनमा आईदिन्छ
छुट्ने दिन नजिकै आउँदै छ
तिम्रो मायाँ झन धेरै लाउँदै छ
हामी छुद्दा कोईली नि रूनी भो
नसोचेकै जिबन मा हुनी भो
एक्लै होउला रेसुङ्गा नदुल
कैले पनि यो मनलाई नभुल
रेसुङ्गा मा बसेर रूनेछु ु
सदैई म त्यो मनमा हुनेछु
ु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु
No comments:
Post a Comment