मेरो पनि तिम्रो जस्तै रातो खुन आउछ साथी हेर्दै जाउ तिमीलाई नी बैगुन लाउछ साथी
मलाई गरिब भनेर हेला नगर है मेरो साम्ने पनि पुणिमाको जुन छाउछ साथी
केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९ हाल भारत
No comments:
Post a Comment