Wednesday, 25 June 2014

मुक्तक

उसले कहिल्यै नबिर्सने खोट दिएको छ
र त मनमा गहिरो चोट दिएको छ

फुल जस्तो हाम्रो नाता तुताई उसले
आज काडै काडा को बोट दिएको छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

No comments:

Post a Comment