कोही पास भएर खुशि मनाउदा खेरी कोही फेल भएर पुर पुरो समाउदा खेखी
फेल हुनेलाई कत्ति नमजा भए होला पास भएका जतिले जमात जमाउदा खेरी
केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९ हाल भारत
No comments:
Post a Comment