म सानो उनी धेरै थुलो जात भएपछी म आटो उनी बास्मती भात भएपछी
खै कसरी मेरो मायाँ सफल होला र म त गरिब उनी महलको रात भएपछी
केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९ हाल भारत
No comments:
Post a Comment