आशुं भन्ने के हो रोएर त हेर
नबोल्ने त्यो तस्बिर छोएर त हेर
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा
मेरो यादले तिमी तोलाउने हुनेछै
मलाई सम्झीएसी झम्टीएर रूनेछै
बिगतका ति पल ले तिमीलाई झस्काउदा
तिखो काडा बनि मुटु तिम्रो चस्काउदा
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा
संगै बसी आकाश का तारा गन्थैनी
म बिनात एक पल बाच्दिन भन्थैनी
जुनी भरी तिम्रै भन्दै कसम खाएनी
बाचेकैछु तिमी देखी धोका पाएनी
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै
No comments:
Post a Comment