Wednesday, 25 June 2014

मुक्तक

खै कुन्नि को संग मलाई मोलाएर गयो
आधा राति सपनिमा मलाई बोलाएर गयो

कस्ले हो भन्ने अझै सम्म थाहा भएन
तर उस्ले एकोहोरो मलाई तोलाएर गयो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

No comments:

Post a Comment