मलाई छाडी अरु कसै संग भेटेको भए
मरो मनका पत्र हरु सब्बै चेटेको भए
अझै किन मायाको नातक गर्छै निष्ठुरी
त्यो दिल बाट मेरो नाम मेटेको भए
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
मलाई छाडी अरु कसै संग भेटेको भए
मरो मनका पत्र हरु सब्बै चेटेको भए
अझै किन मायाको नातक गर्छै निष्ठुरी
त्यो दिल बाट मेरो नाम मेटेको भए
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
निर्दोष लाई दोशी गराउछन् अचेल
न्याए खोज्दा न्यादिस् हराउछन् अचेल
ति काला कोट लगाएर उभिएका पनि
दोशीकै पक्क्ष मा कराउछन् अचेल
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
म पनि सानो थिए तिमी पनि सानी
माया गर्थेउ दुबैले जानी न जानी
सधै मेरै छेउमा बसी रुन्थेउ तिमी
सुनाउदा नमेटिने याद का काहानी
हर मंगल बार झस्काउन आउदा म
भिजेका हुन्छन् रे तिम्रो ति सिरानी
तिमी किन एक्लै ताधा हुन खोज्दैछौ
नमेटिने याद लाई बनाएर भाग्य मानी
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै
बादल अनी पानी पर्दा म मर्ने दिन हुनेछ
सबैको आखा मा आशु एकै छिन हुनेछ
मत गनाउदै सडेर मरेछु क्यारे
आर्य घाट मा लैजान सबैलाई घिन हुनेछ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
म मर्दा आखा मा आशु नझार्नु आमा
छोरा मरेव भन्दै माया नमार्नु आमा
फेरी अर्को जन्म हजुरको छोरा हुनेछु
कहिल्य पनि हिम्मत नहार्नु आमा
हजरलाई भेत्न सपनी मै आउने छु म
ति सपनीका धोका हरू नबार्नु आमा
के भएर मरेव भन्दै सोध्ने पनि होलान्
सिदा सिदा बताउनु कुरा नतार्नु आमा
छोराले पनि मलाई छोडी गयो भन्दै
म जन्मेको घर छोडी बसाई नसार्नु आमा
केहर सिहँ खासु मगर
गुल्मी बलिथचमस९
हाल भारतू
फुल संग काडा किन राखेव दैवले
आफ्नै संग ताडा किन राखेव दैवले
उनी लाई सदै हेर्न खोज्दा छेकी दिने
उनि संग डाडा किन राखेव दैवले
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
बादल लायो अनि हुरी आयो
मायाको चिनो सोरुप छुरी आयो
तिमीलाई भुल्ने मनत थिएन सानी
भुल्नै पर्ने मजबुरी आयो
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
पानी पर्दा रूनु पर्छ देख्दैन कसैले
यहिहो मैका रूने छेक्दैन कसैले
साच्चै यो मन लाई केही भएको छ
नत्र यसरी काहानी लेख्दैन कसैले
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
घर परिवार लाई छोडी अब म मरेर जादैछु
तिम्रो दिलको कुनामा दस्तखत गरेर जादैछु
हास्ने रहर धेरै हुदा हुदै जिन्दगी मा
आखा भरी आशु थिल पिल भरेर जादैछु ु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु
सिन्दुर पोटे बेची सुनको चुरा बनाछौरे
हुने नहुने मात्र गाउँमा कुरा बनाछौर
आज भोली त एस्तो सुन्दै छु मैले
बाहीर हासो भित्री मन छुरा बनाछौरे
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
आज हो की भोली हो मरी जाने चोला यो
मलाई त मेरै मुटु रेसुङ्गा ले बोला यो
फर्कीन्न की बिरानो प्रदेशी भनी हो
ला तेही प्यारो अर्जुन लेखको डाडाँ तोला यो
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
मलाई ईसारा गर्दै जिब्रो पर्कायो मायाले
तिजैको बेला रातो सारी लर्कायो मायाले
त्यो घिन्गी नागीनी मादलको ताल संगै
बारूले कम्मर मरक्कै मर्कायो मायाले
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
कहिले आउला नौमती बजाउने दिन
कस्ति हौली डोली मा सजाउने दिन
दुनियाको सामु त्यो जग्य फन्को मार्दै
मेरै छेउमा बसी तिमी लजाउने दिन
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै
गर्व का साथ फुलाउने मेरो छाती छ
तर यो दुनीया नै बिस्वास घाटी छ
पदी लेखी चन्र्द मा छुने सपना मेरो
त्यो पनित हामी भन्दा धेरै माथी छ ्
मैले केही नजान्दा सिकाउने मान्छे
ऊ पनी त मनको अती सारै जाती छ
आज धेरै थियो गर्नु पर्ने होमक मैले
तर आज अध्यारै अध्यारो राती छ
कक्षा एक देखी याहा सम्म ल्याउने
बाबा आमा गुरू संगै एउटा साथी छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हखल भारत्
त्यो वईलिएको फुल जस्तै झरेर जान्छ मान्छे
कुन बेला कुन थाउ बसाई सरेर जान्छ मान्छे
बाचुन जेल तेरो मेरो भन्दै लुछा तानी गरे पनी
थाहा छैन कुन बेला एक्लै मरेर जान्छ मान्छे
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
कस्को निधारमा लेखेछर तल्लो जात भनेर
तिमीलाई कस्ले भन्छ मल्लो जात भनेर
आज यो मुटु बिझाउने गरी भनेउ तिमीले
तिमी त हामी भन्दा खल्लो जात भनेर
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
हामी रूने यो मन अलग भो
न्याउँली रूने त्यो बन अलग भो
आज भोलीत एस्तो भन्दै छनू
गरिब र धनीको धन अलग भो
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
उ त म भन्दा माथी भएछ
अर्कैको मनको साथी भएछ
साच्चै त्यो दिन त मेरो लागी
दिउसै अध्यारो राती भएछ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
गुलाफ लाई सुर्य मुखी बनाएर
निबाउदै फेरी त्यो टुकी बनाएर
साच्चै के पाएउ तिमीले भनत
मलाई एत्ति धेरै दुखी बनाएर
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
यो छातीमा दुश्मन को गोली चलेछ सानु
तिम्रो हुन नपाउदै यो सरिर धलेछ सानु
आफुलाई सम्हालेर एक चोटी हेरे है
आज तिम्रै मुटु आर्य घाटमा जलेछ सानु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु
मेरो सामु किन तिमी हासी दियै नी
थाहै नपाई किन मन गासी दियै नी
जुनी भरी साथ दिन्छु भन्दै तिमी ले
आज फेरी किन मलाई फासी दियै नी
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
मेरो माया तिमी तिरै चाङ्ङीदै छ
तिम्रो मन किन एका तिर बाङ्ङीदै छ
तिमी भन्छौ मलाई माया नगर भनेर
तर मेरो माया झन झन झाङ्ङीदै छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
दशै र तिहार आईसकेव, एस पालित आउनुहै पियारा, गाउँ घरमा खुशी छाईसकेव
दशै र तिहार आईसकेव, एस पालीनी छुत्ति ज पाछैन, यो मनमा दुखँ लाईसकेव
छरी सके दशैका जमरा
ए प्रदेशी माया त नमार
तिम्रै यादले यो मुटु दुख्ने भो
एस्पालिनी जमरा सुक्ने भो
आमा भन्छिनू धेरै न तोलाउनु
छोरा भन्छ बाबा लाई बोलाउनु
आमा संगै साहारा बन है
छित्तै फर्की आउनुन्छ भन है
अब कैले आउनुन्छ फर्केर
धेरै दशै गै सकेव पर्खेर
अर्को बर्ष छुत्ति नी पाउने
छु दशै मान्न घरैमा आउने छु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु
यो हाम्रो रमाइलो गाउँ हो
यही गाउँको बलिथुम नाउँ हो
डाँडा काडा अनि भन्ज्याङ् संगै
कोईली र न्याउली ले गाउने थाउँ हो
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
तिमी मेरो हुने रहर कस्तो होला
सम्झ त त्यो प्रहर कस्तो होला
तिमीले बिस्वास घात गरेउ भने
साच्चै म मर्ने जहर कस्तो होला
म बिना तिमी एक्लो भए पछी
तिमी बसाई सर्ने सहर कस्तो होला
एटा मैले एक्लै दुख पाउँदा आज
तिम्रो खुशीको लहर कस्तो होला
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े
भन्दै थिए तिम्रो बुवा बोडिगाड खताई दिन्छु सानु
कत्ति आउथे तिमीलाई सोद्दै एका तिर बताई दिन्छु सानु
सुन्दैछु तिम्रो बोली त बिहे हुदै छ रे
थिकैछ तिमीलाई मेरो लास उपहार पथाई दिन्छु सानु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु