म पनि सानो थिए तिमी पनि सानी
माया गर्थेउ दुबैले जानी न जानी
सधै मेरै छेउमा बसी रुन्थेउ तिमी
सुनाउदा नमेटिने याद का काहानी
हर मंगल बार झस्काउन आउदा म
भिजेका हुन्छन् रे तिम्रो ति सिरानी
तिमी किन एक्लै ताधा हुन खोज्दैछौ
नमेटिने याद लाई बनाएर भाग्य मानी
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै
No comments:
Post a Comment