Thursday, 24 July 2014

तिजको मुक्तक

मलाई ईसारा गर्दै जिब्रो पर्कायो मायाले
तिजैको बेला रातो सारी लर्कायो मायाले

त्यो घिन्गी नागीनी मादलको ताल संगै
बारूले कम्मर मरक्कै मर्कायो मायाले

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

No comments:

Post a Comment