Thursday, 24 July 2014

दशै तिहार गित

दशै र तिहार आईसकेव, एस पालित आउनुहै पियारा, गाउँ घरमा खुशी छाईसकेव

दशै र तिहार आईसकेव, एस पालीनी छुत्ति ज पाछैन, यो मनमा दुखँ लाईसकेव

छरी सके दशैका जमरा
ए प्रदेशी माया त नमार

तिम्रै यादले यो मुटु दुख्ने भो
एस्पालिनी जमरा सुक्ने भो

आमा भन्छिनू धेरै न तोलाउनु
छोरा भन्छ बाबा लाई बोलाउनु

आमा संगै साहारा बन है
छित्तै फर्की आउनुन्छ भन है

अब कैले आउनुन्छ फर्केर
धेरै दशै गै सकेव पर्खेर

अर्को बर्ष छुत्ति नी पाउने
छु दशै मान्न घरैमा आउने छु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

No comments:

Post a Comment