Thursday, 24 July 2014

गजल

म मर्दा आखा मा आशु नझार्नु आमा
छोरा मरेव भन्दै माया नमार्नु आमा

फेरी अर्को जन्म हजुरको छोरा हुनेछु
कहिल्य पनि हिम्मत नहार्नु आमा

हजरलाई भेत्न सपनी मै आउने छु म
ति सपनीका धोका हरू नबार्नु आमा

के भएर मरेव भन्दै सोध्ने पनि होलान्
सिदा सिदा बताउनु कुरा नतार्नु आमा

छोराले पनि मलाई छोडी गयो भन्दै
म जन्मेको घर छोडी बसाई नसार्नु आमा

केहर सिहँ खासु मगर
गुल्मी बलिथचमस९
हाल भारतू

No comments:

Post a Comment