Thursday, 24 July 2014

गजल

तिमी मेरो हुने रहर कस्तो होला
सम्झ त त्यो प्रहर कस्तो होला

तिमीले बिस्वास घात गरेउ भने
साच्चै म मर्ने जहर कस्तो होला

म बिना तिमी एक्लो भए पछी
तिमी बसाई सर्ने सहर कस्तो होला

एटा मैले एक्लै दुख पाउँदा आज
तिम्रो खुशीको लहर कस्तो होला

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत  े

No comments:

Post a Comment