Thursday, 24 July 2014

मुक्तक

यो छातीमा दुश्मन को गोली चलेछ सानु
तिम्रो हुन नपाउदै यो सरिर धलेछ सानु

आफुलाई सम्हालेर एक चोटी हेरे है
आज तिम्रै मुटु आर्य घाटमा जलेछ सानु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

No comments:

Post a Comment