Thursday, 24 July 2014

गजल

गर्व का साथ फुलाउने मेरो छाती छ
तर यो दुनीया नै बिस्वास घाटी छ

पदी लेखी चन्र्द मा छुने सपना मेरो
त्यो पनित हामी भन्दा धेरै माथी छ ्

मैले केही नजान्दा सिकाउने मान्छे
ऊ पनी त मनको अती सारै जाती छ

आज धेरै थियो गर्नु पर्ने होमक मैले
तर आज अध्यारै अध्यारो राती छ

कक्षा एक देखी याहा सम्म ल्याउने
बाबा आमा गुरू संगै एउटा साथी छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हखल भारत्

No comments:

Post a Comment