Thursday, 24 July 2014

मुक्तक

आज हो की भोली हो मरी जाने चोला यो
मलाई त मेरै मुटु रेसुङ्गा ले बोला यो

फर्कीन्न की बिरानो प्रदेशी भनी हो
ला तेही प्यारो अर्जुन लेखको डाडाँ तोला यो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

No comments:

Post a Comment