Thursday, 24 July 2014

मुक्तक

उ त म भन्दा माथी भएछ
अर्कैको मनको साथी भएछ

साच्चै त्यो दिन त मेरो लागी
दिउसै अध्यारो राती भएछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

No comments:

Post a Comment