Monday, 14 March 2016

मुक्तक दोहरी

के.
मलाइ याम लोक जाने भिषा आको छरे
कहिल्यै निको नहुने रोग लाको छरे
अब तिमी मलाई माया नगर भो
मेरो मुटु अनी कलेजो खत्तम् भाको छरे

आर.
यस्तो सुन्दा भत्कानीदै रोली भन्ने सोचेनौ
पल पल मेरै तस्बिर छोली भन्ने सोचेनौ
कती सजिलै भन्यौ है मलाई बिर्सनु भनेर
म बिना उ पनी एक्लै होली भन्ने सोचेनौ

के.
सास मात्र घिटी घिटी यस्तै छ
बाचदिन परिस्थिती यस्तै छ
जसो तसो आफुलाई सम्हाल्नु
तिमी रुने म मर्ने मिती यस्तै छ

आर.
खै कस्को लागी बाँचु जिउने आधार टुटेसी
सिसा जस्तै मेरो कर्म फुटेसी
न जिउन सक्ने न मर्न सक्ने हुन्छु राजा
धड्कन चल्ने मुटु दैवले लुटेसी

के.
मायाको घर थियो ठगेव दैवले
सपनाको सहर थियो ठगेव दैवले
तिमी हास्दा हास्ने तिमी रुदा रुने
मेरो पनी रहर थियो ठगेव दैवले

आर.
संगै जिउने सपना अधुरो भो भने
जिन्दगीको दिप मधुरो भो भने
पुरा गर्न आउनेछु तिमी संगै
हाम्रो प्रेम कहानी अपुरो भो भने

के.
हरेक दिन दु:ख कस्त भोगाइमा छु
यक्लो यो जिवन रोगाइमा छु
छिट्टो आउहै हाम्रो प्रेम पुरा गर्न
हरेक दिन म तिम्रै प्रखाइमा छु

आर.
सबैले जिवनमा दु:ख कस्त भोग्नु पर्छ
रुदैन भने पनी एक दिन पक्कै रुनु पर्छ
हरेस् नखानु जिन्दगीमा कत्ती पनी
तिमी प्रत्येक पाइलामा सफल हुनु पर्छ

के.
जिवनै नभएसी कसरी हुने सफर
हरेक क्रियाकलाप भैराछ बिफल
आज छ भोली छैन भन्छन् जिवन
तेसैले होला गर्न सकिराको छैन हल

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ), जाङ्खर तोल
-------------------------
रेखा थापा मगर (आँशु)
सन्धिखर्क अर्घाखाची, होस्पितल लाइन

मुक्तक दोहरी

आर.
आजभोली किनकिन आफै भिन्न हराएकी छु
फेसबुक बाटै कसैलाई मन पराएकी छु
मनको बह उनकै सामु पोखु भने
रिसाउनेपो हुन्की भनी दराएकी छु

के.
हजुर लाई छाडी अन्तै मन सरायो भने
भाको एउटा फेसबुक पनी हरायो भने
अनी हजुर के गर्नु हुन्छ भन्नु त
उसले अर्कैलाई मन परायो भने

आर.
एक छिन त यो मन पक्कै रुनेछ
न्याउलीलाई झै बिरहले छुनेछ
मलाई लत्याइ उनी खुसी हुन्छन भने
उनीको खुसीनै मेरो खुसी हुनेछ

के.
उसको खुसी को लागी कती रुनुहुन्छ
नबोल्ने त्यो तस्बिर कती छुनुहुन्छ
के थाहा उ हजुरकै पो होकी
फोक्कत मा आसुले परेली कती धुनुहुन्छ

आर.
एउटा कुरा साथी म भन्दा उनी धेरै धनी छनरे
तर मैले भने माया गर्छु मन ले
कतै यो चोखो माया मा प्रभाव पर्नेत हैन
उनको अनी मेरो रहन सहनले

के.
मायामा कहिले काही धन पनी खाचो हुन्छ
अनी त्यो दुइ दिनको जिवन पनी खाचो हुन्छ
धनी भए पनी माया त साचोनै होलानी
तर कहिल्यै तेही मन पनी खाचो हुन्छ

आर.
मायालाइ धन संग तुलना गर्ने यो कस्तो नियम
धन नभए अर्कै दिलमा सर्ने यो कस्तो नियम
धनको अपार रास नभएनी मनको त होला
गरिव मानव खान नपाइ मर्ने यो कस्तो नियम

के.
खै थाहा छैन कस्ले बनायो यस्तो नियम
अनी खै काहा बाट आयो यस्तो नियम
धनी र गरिवले गर्ने माया कस्तो हुन्छ र
अनी खै काहा बाट कस्ले ल्यायो यस्तो नियम

आर.
धन सम्पत्तिको ठुलो खानी छैन मेरो
दुनियालाइ छक्काउने बानी छैन मेरो
चोखो माया गरेरै त भनेको
कुनै झुठो प्रेमको काहानी छैन मेरो

के.
त्यो मन सधै तेस्तै रहोस
हजुरको सोचाइ यस्तै रहोस
यो मायानै मायाको संसार मा
माया गर्ने हजुरको मन बेस्तै रहोस

आर.
जुन दिन उनको मनले यो मन छुनेछ
त्यो दिन यो मन बल्ल व्यस्त हुनेछ
जब मेरो ह्रदयको चोखो माया चिनीन्छनी
तब जिन्दगीले अनगिन्ती सपना बुन्नेछ

के.
मनै मन मिलाएर मन व्यस्त गराउनु
फाटेको मन सिलाएर मन व्यस्त गराउनु
आखीर माया नै रहेछ जिउने आधार
यो दुनीयालाइ हिलाएर मन व्यस्त गराउनु

आर.
आज यो मन निक्कै दुखाउनु पर्यो
उनी प्रतीको माया मनमै लुकाउनु पर्यो
हो मायानै हो जिउने आधार भन्थे तर
मायाको फुल फक्रन नपाई बोट मै सुकाउनु पर्यो

के.
आज फेरी त्यो मन किन दुखेव सानी
मनको माया मनमै किन लुकेव सानी
मुनार मदनको जोदी जस्तै हाम्रो
बिच सफरमै आज किन छुट्टेव सानी

आर.
कुन सानीको यादमा यता मुक्तक पोस्त गर्नु भो
कि त्यो दिल लाई छाडी अर्कै दिलमा सर्नु भो
वसन्तले नँया पालुवा फेरे जस्तै दाजुले नी
त्यो दिल लाई बिछिट्टै फेर्नु भो

के.
मुक्तक मा मात्र हो मन फेरे छैन
उनिलाई दिएको बचन फेरे छैन
उनी बद्लीए पनी म बद्लीदैन
रत उस्तै छ जिउदाल जिवन फेरे छैन

आर.
उहालाई यसरी नै साथ दिदै जानु
दु:ख अनी सुख मा हात दिदै जानु
यदी प्रदेशी हुनुनै छ भने
उपहारमा जुनेली रात दिदै जानु

के.
औशीं मानी पुणीमा को जुन दिएको थिए
उनिलाइ बचाउन आफ्नै खुन दिएको थिए
तर कत्ती छित्तो बिर्सीएछन् यो प्रदेशी लाइ
र पनी कहील्यै नबिर्सीने गुन दिएको थिए

रेखा थापा मगर (आँशु)
संधिखर्क अर्घाखाची, होस्पितल लाइन
--------------------------
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ), जाङ्खर तोल

३ मुक्तक

रेखा थापा मगर (आँशु)

हैन यो कस्तो दिन जुरायो दैवले
मेरो मुटु भुवा सरी उडायो दैवले
म जादैन भनी बिलैना गर्दै थिए
आयो तप्प तिप्यो मिती पुरायो दैवले

केहर सिहँ खासु मगर

सबैलाई यस्तै गराउछ दैवले
मन परेको मान्छेलाईनै हराउछ दैवले
निको हुदै थियो मुटुको घाउ
फेरी तेही मुटुलाई चराउछ दैवले

रेखा थापा मगर (आँशु)

जन्मे पछी मर्नै पर्ने संसारको चल्ती यस्तै छ
कहिले रित्तो कहिले भर्नुपर्ने कालको खल्ती यस्तै छ
उटा मुनाले मदनलाई चतक्कै छाडी बादल पारी जादा
आफन्त रूने बैरी हास्ने संसारको गल्ती यस्तै छ

५ मुक्तक

रेखा थापा मगर (आँशु)

खबर पाए हरेक बार वर्त हुदैछरे
भगवान् संग बचाउने सर्त हुदैछरे
भो अब मेरो लागी मठ मन्दिर नधाउनु
मेरो मृत्यु स्वर्गलोकमा दर्ता हुदैछरे

केहर सिहँ खासु मगर

बाच्नु पर्छ जिन्दगीमा मर्नु हुदैन
मर्ने कुरा कैले पनी गर्नु हुदैन
साच्चै फुलहो भन्छन् जिवन
फुल्नु पर्छ कोपीलामै झर्नु हुदैन

रेखा थापा मगर (आँशु)

अर्थ पाइन आफुले आफैलाई छलीछली बाँचे पछी
एउटै यादमा वेहोसी भई धलीधली बाँचे पछी
जिन्दगीका सारा सपना चकना चुर भइदिदा
जिउनै गाह्रो जिदै लास भई जलीजली बाँचे पछी

केहर सिहँ खासु मगर

पिडा जती मै लिन्छु खुसी भै बाच्नु तिमी
जिन्दगीमा सधै भरी हास्नु तिमी
जे जस्तो भए पनी जुनी कात्ने एउटै संग
बेहोसीमै फुल जस्तो जोबान नमास्नु तिमी

रेखा थापा मगर (आँशु)

अमृत रपी यी आँसु खस्न कसलाइ रहर हुन्छ
फुल जस्तो जिन्दगी मास्न कसलाइ रहर हुन्छ
जिन्दगीलाई फुलाउन खोज्दा बिचमा पर्खाल खदा भएसी
पल पल मरेर बाच्न कसलाइ रहर हुन्छ

Saturday, 12 March 2016

आधुनिक गित

एउटै थियो मुटु हाम्रो किन आधा आधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

आउछु आउछु भन्दै तिम्ले यता मलाई कुराएर
पराई भैछौ उता तिमी खाली सिउदो सजाएर
आफ्नै माया आफै देखी किन आज ताधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

मेरै घरको बाटो लय तिमीलाई नौ मती बजाएर
हास्दै थियै दोलीमा तिमी यता मलाई रूहाएर
फुलै फुलको संसार पनी किन आज काडा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

एउटै थियो मुटु हाम्रो किन आधा आधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

लेखक=केहर सिहँ खासु मगर
           गुल्मी बलिथुम (नौ)

आधुनिक गित

झुठो सपना देखाई ताधा गैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी

आयै तिमी दोबाटो मा साहारा खोज्दै
मलाई एक्लै पारी गयै तिमी अर्कै रोज्दै
जादा जादै मेरो मुटु पनी लैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी

तिमी बिना मर्छु भन्दै जुठो सपना देखायै
मलाई यता रूहाएर आज तिमीले केपायै
सिन्दुर पोटे लगाई पराई भैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी

झुठो सपना देखाई ताधा गैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

Sunday, 6 March 2016

मुक्तक

छैन ओठमा हासो नखोज हसाउन
मरीसकेयो आत्मा नखोज बचाउन
सबै सकी गयो याद मात्र रहने छ
तिनै याद मुटु मा नखोज सजाउन
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

Saturday, 5 March 2016

हिन्दी गित लेख्ने प्रयास

किसीकी दिल चुराना हे
अबतो उस्को मैने पाना हे
जनम जनम प्यार कर के
मेरेही ये दिलमे सजाना हे

आतीहे हर रात सपने मे
मिलन नही हुवा बिपने मे
मेरी याद उस्को पठाना हे
अबतो उस्को मैने पाना हे

आज तो उस्से बात होगै
दिन भी कैसे रात होगै
प्यारसे उस्को सम्झाना हे
मेरेही ये दिलमे सजाना हे

किसीकी दिल चुराना हे
अबतो उस्को मैने पाना हे
जनम जनम प्यार कर के
मेरेही ये दिलमे सजाना हे

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

मनको कुरा

कती छन् पिडा हरु लेख्ने मनछ
लुकी लुकी तिम्रो मुहार देख्ने मनछ
झिस्मीसे त्यो साझमा आउ है
एकै पतक तिमीलाई भेत्ने मनछ
________________________
मैले खबर पठाएको थिए जसरी भए पनी आज मलाई भेटहै भनी,अनी मैले पनी खबर पाए उनीले भेत्छु भनेको तेही उनीकै घर मास्तिर चैपारीमा,अनी म पनी आत्तिदै आज सबै मनको कुरा भन्छु भन्दै तेही चैपारी तिरै लागे, अनी उनी आउने बाटो यी आखाले हेरी रयो किन की उनीलाई देख्न साह्रै आत्तुर थियो यी आखा, यी आखाले यकोहोरो हेरी रयो तिनै बाटो लाई, अनी उनी पनी आइन तर अली गम्भिर थिन् उनी।

अनी मैले सोधे उनीलाई संचैत छौनी अनी उनीले भनीन् बाचेकैछु, फेरी मैले सोधे के भएको छर तिमीलाई तर उनीले उत्तर दिन चाहिनन् तर पनी मैले बारम् बार सोधी रहे र पनी उनी केही बोलीनन्, तर उनीले एक्कासी आखा भरी आखु झारी मै तिर हेर्दै भनीन् अब मलाई भुलिदिनुस् म हजुरको हुन सक्दिन, यो उनीले बोलेको सब्द सुन्ने बित्तीकै म छागा बात खसेजस्तो भए, कती आशा थिए कती रहर थिए कती सपना हरु सजाएको थिए तर आज मेरो सबै सपना हरु सिसा सरी फुते, र पनी उनीलाई रोक्ने प्रयास गरीन किन की उनीको खुसीनै मेरो खुसी थियो, यही सोचीरहे साएद भाग्य मै नलेखेर होला उनीकै काखमा रुन।।
                                                                             क्रमश......
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

अब तिमी देखी धेरै ताधा बसाई सर्दैछु
तिमी हासी खुसी बस्नु पिडि सहने मैछु
जुन दिन तिमीले मलाई भुलिदीए हुन्छ भनेउ
हो तेही दिन देखी भुल्नलाई प्रयास गर्दैछु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

तिम्रो माया एटै तिर पठाइदिए हुन्छ
मेरो मुटु तेहीहो भनी बटाइदिए हुन्छ
यदी तिमीलाई मेरो माया छैन भने
सपनी मा छाया बनी आइदिए हुन्छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

घर छोड्ने बेलामा बासेको त्यो भाले
रुदै रुदै तिका लगाईदिनु भयो बाले
हामी आमा बाबा लाई नभुलेस् भनी
सम्झाउदै अंगालोमा बेर्नु भो आमाले
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

कसैलाई पाउन आज आफ्नै लाई गुमाउदैछु
कसैलाई अंगालि आज आफ्नै लाई रुहाउदैछु
एउटै मुटु एउटै धड़कन छुटिन पर्दा आज
पराई लाई अंगालि आफ्नै लाई सम्झाउदैछु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

तिम्रो माया पाउनलाई आस गर्दैछु
तिमीलाई मैले धेरै बिस्वास गर्दैछु
थाहा छ तिमीले मलाई स्वीकारने छै
तेसैलेत तिम्रो दिल भित्र बास गर्दैछु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

मुक्तक

अब मेरा याद हरु पठाइदिए हुन्छ
म प्रतीको माया घटाइदिए हुन्छ
यसरी घरी-घरी सताई रहन लाई
छाया बनी तिमी नआइदिए हुन्छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

आधुनिक गित

पराईले नै उनीको सिउदो भरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी

चोखो माया आज सबै तुटाएर गईन्
मलाई एक्लै पारी उनी पराईको भईन्
गावै सुन्ने पारी उनले बसाई सरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी

गए पनी उन्ले यो मन लाई रूहाएर
सताई रन्छिन् उन्ले सपनीमा आएर
मायाले नै आज मलाई घाट गरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी

पराईले नै उनीको सिउदो भरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

Kiss day

अब उनान्तिस् मा एक थपी तिस गर्नेछु
हर पल हर क्षण तिमी लाई मिस गर्नेछु
हेर्दै जाउ आज यो सारा दुनीया को सामु
तिम्रो त्यो लालु पाते वठमा किस गर्नेछु
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

I love you

चोखो माया सुरु हुन्छरे I love youभनेर
रिसाएको लाई फकाईन्छरे I love you भनेर
हो तेही भएरत मैले पनी भनेको I love you
साच्चै दिलमा सजाईन्छरे I love you भनेर
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९