घर छोड्ने बेलामा बासेको त्यो भाले रुदै रुदै तिका लगाईदिनु भयो बाले हामी आमा बाबा लाई नभुलेस् भनी सम्झाउदै अंगालोमा बेर्नु भो आमाले केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९
No comments:
Post a Comment