अब तिमी देखी धेरै ताधा बसाई सर्दैछु तिमी हासी खुसी बस्नु पिडि सहने मैछु जुन दिन तिमीले मलाई भुलिदीए हुन्छ भनेउ हो तेही दिन देखी भुल्नलाई प्रयास गर्दैछु केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९
No comments:
Post a Comment