कसैलाई पाउन आज आफ्नै लाई गुमाउदैछु कसैलाई अंगालि आज आफ्नै लाई रुहाउदैछु एउटै मुटु एउटै धड़कन छुटिन पर्दा आज पराई लाई अंगालि आफ्नै लाई सम्झाउदैछु केहर सिहँ खासु मगर गुल्मी बलिथुम ९
No comments:
Post a Comment