Saturday, 5 March 2016

मनको कुरा

कती छन् पिडा हरु लेख्ने मनछ
लुकी लुकी तिम्रो मुहार देख्ने मनछ
झिस्मीसे त्यो साझमा आउ है
एकै पतक तिमीलाई भेत्ने मनछ
________________________
मैले खबर पठाएको थिए जसरी भए पनी आज मलाई भेटहै भनी,अनी मैले पनी खबर पाए उनीले भेत्छु भनेको तेही उनीकै घर मास्तिर चैपारीमा,अनी म पनी आत्तिदै आज सबै मनको कुरा भन्छु भन्दै तेही चैपारी तिरै लागे, अनी उनी आउने बाटो यी आखाले हेरी रयो किन की उनीलाई देख्न साह्रै आत्तुर थियो यी आखा, यी आखाले यकोहोरो हेरी रयो तिनै बाटो लाई, अनी उनी पनी आइन तर अली गम्भिर थिन् उनी।

अनी मैले सोधे उनीलाई संचैत छौनी अनी उनीले भनीन् बाचेकैछु, फेरी मैले सोधे के भएको छर तिमीलाई तर उनीले उत्तर दिन चाहिनन् तर पनी मैले बारम् बार सोधी रहे र पनी उनी केही बोलीनन्, तर उनीले एक्कासी आखा भरी आखु झारी मै तिर हेर्दै भनीन् अब मलाई भुलिदिनुस् म हजुरको हुन सक्दिन, यो उनीले बोलेको सब्द सुन्ने बित्तीकै म छागा बात खसेजस्तो भए, कती आशा थिए कती रहर थिए कती सपना हरु सजाएको थिए तर आज मेरो सबै सपना हरु सिसा सरी फुते, र पनी उनीलाई रोक्ने प्रयास गरीन किन की उनीको खुसीनै मेरो खुसी थियो, यही सोचीरहे साएद भाग्य मै नलेखेर होला उनीकै काखमा रुन।।
                                                                             क्रमश......
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

No comments:

Post a Comment