Saturday, 12 March 2016

आधुनिक गित

एउटै थियो मुटु हाम्रो किन आधा आधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

आउछु आउछु भन्दै तिम्ले यता मलाई कुराएर
पराई भैछौ उता तिमी खाली सिउदो सजाएर
आफ्नै माया आफै देखी किन आज ताधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

मेरै घरको बाटो लय तिमीलाई नौ मती बजाएर
हास्दै थियै दोलीमा तिमी यता मलाई रूहाएर
फुलै फुलको संसार पनी किन आज काडा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

एउटै थियो मुटु हाम्रो किन आधा आधा भयो
रंगीन थियो हाम्रो माया किन आज साधा भयो

लेखक=केहर सिहँ खासु मगर
           गुल्मी बलिथुम (नौ)

No comments:

Post a Comment