झुठो सपना देखाई ताधा गैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी
आयै तिमी दोबाटो मा साहारा खोज्दै
मलाई एक्लै पारी गयै तिमी अर्कै रोज्दै
जादा जादै मेरो मुटु पनी लैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी
तिमी बिना मर्छु भन्दै जुठो सपना देखायै
मलाई यता रूहाएर आज तिमीले केपायै
सिन्दुर पोटे लगाई पराई भैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी
झुठो सपना देखाई ताधा गैछौनी बैगुनी
धन लाई माया गर्ने तिमी रैछौनी बैगुनी
लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)
No comments:
Post a Comment