यता म कती तोलाउठे जुन अनी तारा लाई सोध
तिम्रै याद मा कती रोए आशुका धारा लाई सोध
यत्ती गर्दा पनी अझै बिस्वास् गर्दैनौ भने तिमीले
तिम्रै आफ्नो मन अनी यो दुनिया सारा लाई सोध
Friday, 29 January 2016
मुक्तक
मुक्तक
मेरो हॉट छोड़ी अर्कैको हॉट समाएछैरे
सुन्दै थिए उ संगत तिमी धेरै रमाएछैरे
तिमी जहाँ भय पनी हासी खुसी रहनु
मैले दिने खुसी भन्दा धेरै खुसी पाएछैरे
मुक्तक
हरेक मोड़ माँ ठक्कर खाने तक्दिर कस्ले बनायो
टेसैट दुखिछ उ फेरी उस्लाई गम्भिर कस्ले बनायो
कोही छैन यहाँ दु:खी लाई साहार दिने कोही छैन
यहाँ गरीव कस्ले बनायो अनी अमिर कस्ले बनायो
मुक्तक
आफ्नै भन्ने यो मन चोरीन खोज्छ
तेशैलेट होला यो मन फेरीन खोज्छ
यहाँ दिल चोर्ने हरु धेरै भयर होला
आज भोली यो मन यकोरीन खोज्छ
गजल
मायाँ त लैला र मज्नुको जस्तो अटल हुनु पर्छ
अनी एक अर्का को साथ सधै हरपल हुनु पर्छ
ए मायाँ गर्ने प्रेमी हो साचो मायाँ गरेको छै भने
तिमी हरूको मायाँ पनी हरपल सफल हुनु पर्छ
उ त्यों घर मा हेर त त्यों जोड़ी परेवा लाई
सायद हाम्रो मायाँ देखी परेवा चंचल हुनु पर्छ
सधै भरी मायाँ को भाका मात्र गुनं-गुनाई रहने
त्यों जोड़ी ढुकुर लाई खोज्दै जाउ जंगल हुनु पर्छ
मायाँ छत संसार छ रत जीयका छौ हामी पनी
हो यस्तै मायाँ को सब्द हरु बोल्ने गजल हुनु पर्छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
मुक्तक
हामी दुइ को एउटै जीवन भएर होला
सँगै जीउने अनी मर्ने बचन भएर होला
तेसैले तिमी हामी भेटेसी छुटिनै गाह्रो
सायद तिमी मुटु म धड़कन भएर होला
मुक्तक
अब मेरो लास उठाउने भए मलामी
रूदै जोर शंख फुक्दै गए मलामी
तिम्रै घरको बाटो ल्याउने छन मलाई
नभने है मेरो मुटुलाई लए मलामी
यकल दशै तिहार गित
दशै र तिहारमा, एस् पालीनी आउन पाईन दशै र तिहारमा, सुन्य भाछ होला आमा म जन्मेको घरमा
१, पठाकोछु दशैको खर्च
आउन पाईन हे आमा यो वर्ष
२, चुईने छानो भट्केको पाली
बस्नु आमा आफुलाई सम्हाली
३, म बस्ने त्यो हेर्ने छन् पिडीलाई
नरोउ आमा भन्नु है दिदीलाई
४, नरोउ बैनी यो दाईलाई सम्झेर
अर्को बर्ष आउने छु फर्केर
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
समाप्त
मुक्तक
मायाँ भन्दै परान गयो अधेरी रातमा
अब कैले हुने छैन त्यो तिम्रो साथमा
खबर पाएयै भने आए है सानी भेत्न
हुने छु म तेही बिरानो सम्सान घातमा
लोक गित
👨अधेरीलाई जुनकै अभाब छ, उनले मलाई छोडेर गएसी, किन अझै उनकै अभाब छ।
👧अधेरीलाई जुनकै अभाब छ, उनलाई मैले छोडेर आएसी, किन अझै उनकै अभाब छ।
👨गयै सानी पराईको बनेर
कैले पनी फर्कीन्न भनेर
👧थुलो गल्ती गरेछु जिवनमा
यटा जिवन बित्दैछ बन्धनमा
👨बाच्नु पर्ने चोटै चोट पाएर
आशु पाए यो मायाँ लाएर
👧आज किन कसैको अभाबछ
यटा घरमा सबैको दबाबछ
👨मेरो मुटु पराईले लयसी
बाच्नै ग्रारो भो एक्लै भयसी
👧सधै रोए रात दिन नभनी
मर्छु अब बाच्दिन मपनी
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
मुक्तक
आफ्नैले पराई ठान्दा रूदो रैछ मन
मनले केही नमान्दा रूदो रैछ मन
मनको मान्छेले कन्नो पछाडी बाट
नमिठो बचनले हान्दा रूदो रैछ मन
मुक्तक
त्यो मनले के के भन्छ हेर्न मिल्ने भए
तेसरी मनको माली फेर्ने मिल्ने भए
साच्चै मैले पनी भुली दिन्थे तिमीलाई
यो मुटुमा लेखेको नाम केर्न मिल्ने भए
भुकम्प बिषेस मुक्तक
आयो भुकम्प हल्लाएर गयो
निदाएको बेला चलाएर गयो
घच्घचाउदै आयो गयो सुतुक्कै
फोक्कतमा हल्ला मच्चाएर गयो
मुक्तक
रूहाउदै मेरो मुटु पराईले लयो
आफ्नै मान्छे यहाँ पराईको भयो
हिजो अस्ती सम्म हास्न सिकाएर
फेरी यो मंसीरले रूहाएर गयो
मुक्तक
मन भन्दा होईन थुलो धन
भन्छन् सुन्दर फुल हो जिवन
कसैले टिप्छ की कोपीलामै
तेसैले बद्दैछ यो मुटुको धडकन
मुक्तक
म मरेको छापिएछ सर्दान्जली हेर पत्रीका
आज नआए भोली आउछ फेर पत्रीका
कुनै दिन देख्ने छै तिमीले सर्दान्जली लेखेको
हो तेटी खेरै चिच्याउदै कराउदै नकेर पत्रीका
Sunday, 3 January 2016
मुक्तक
यी नयन मा उन्कै तस्विर किन आउछ
भुल्न खोज्छु याद आखिर किन आउछ
हामी जस्तै कयै प्रेमी हरू लाई छुटाउन
घुम्दै फिर्दै फेरी यो मंसिर किन आउछ
मुक्तक
हासी खुसी मनाउन पाईएन दशैलाई
तई पनी सम्झेको छु कसै कसैलाई
यो साल छुत्ती छैन तेसैले आउन पाईन
राम्ररी सम्झाउनु है घर बेसी मेरी उनैलाई
दशैं बिषेश गित
पठाकोछु दशैको खर्च
आउन पाईन हे आमा यो वर्ष
दशै र तिहारमा, एस् पालीनी आउन पाईन दशै र तिहारमा, सुन्य भाछ होला आमा म जन्मेको घरमा
गजल
आए बिदेश सुन्दर सपना बोकेर।
घर जग्गा धितो राखी लेप्चे ठोकेर।।
यो बिरानो थाउ कोई छैन आफ्नो।
रूदैछु यी आखाँ का आशु पोखेर।।
जसो तसो जिन्दगी चलेकै थियो नी।
आए तिनै जिन्दगी बिच मै रोकेर।।
आउछ साउ अनी थर्काउछ बेसरी।
काम गर्नु पर्ने रैछ सधै झुकेर।।
जहा गए पनी हामी गरीवनै मरीने।
अब अझै कती सम्म बस्ने लुकेर।।
💝केहर सिहँ खासु मगर💘
💓गुल्मी बलिथुम ९💞
💖हाल भारत💟
मुक्तक
जब चारै तिर बाट हेला भैन्छ
सबैको नजरमा अकेला भैन्छ
जो आफ्नो भन्ने थिएनी साथी
उनी हरूको नजर मा झमेला भैन्छ
तिज बिषेश मुक्तक
के के तयार गरेछै पियारी माईत लानलाई
रातो सारीमा सजिए हौली माईत जानलाई
नाच्दै गाउदै रमाउदै रमाईलो गर्दै पियारी
जाउ जाउ पियारी माईत जाउ दर खानलाई
मुक्तक
भयोनी आज यो ज्यान कसैको बन्दकी
रून्छ यो मन सम्झिए काली र गन्दकी
कुन बेला मरीनेपो होकी यहाँ पत्तै छैन
के सुनाउ साथी एस्तै छ प्रदेशी जिन्दगी
मुक्तक
गाउँ गाउँ मा सहर आएको ठेव
साना साना झुपदी घर आएको ठेव
भन्दै थिन् पियारी कस्तो सपना देखे
आज हजुर मरेको खबर आएको ठेव
मुक्तक
अब तिमीलाई मेरो अभाब हुदैछ
यता भने मेरो ज्यान खराब हुदैछ
सङ्गै बस्ने चाहा हुदा हुदै पनी
माफ गर तादिनै पर्ने दबाब हुदैछ