Friday, 29 January 2016

यकल दशै तिहार गित

दशै र तिहारमा, एस् पालीनी आउन पाईन दशै र तिहारमा, सुन्य भाछ होला आमा म जन्मेको घरमा

१, पठाकोछु दशैको खर्च
आउन पाईन हे आमा यो वर्ष

२, चुईने छानो भट्केको पाली
बस्नु आमा आफुलाई सम्हाली

३, म बस्ने त्यो हेर्ने छन् पिडीलाई
नरोउ आमा भन्नु है दिदीलाई

४, नरोउ बैनी यो दाईलाई सम्झेर
अर्को बर्ष आउने छु फर्केर

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
समाप्त

No comments:

Post a Comment