Friday, 29 January 2016

मुक्तक

हरेक मोड़ माँ ठक्कर खाने तक्दिर कस्ले बनायो
टेसैट दुखिछ उ फेरी उस्लाई गम्भिर कस्ले बनायो
कोही छैन यहाँ दु:खी लाई साहार दिने कोही छैन
यहाँ गरीव कस्ले बनायो अनी अमिर कस्ले बनायो

No comments:

Post a Comment