Friday, 29 January 2016

भुकम्प बिषेस मुक्तक

आयो भुकम्प हल्लाएर गयो
निदाएको बेला चलाएर गयो
घच्घचाउदै आयो गयो सुतुक्कै
फोक्कतमा हल्ला मच्चाएर गयो

No comments:

Post a Comment