मायाँ त लैला र मज्नुको जस्तो अटल हुनु पर्छ
अनी एक अर्का को साथ सधै हरपल हुनु पर्छ
ए मायाँ गर्ने प्रेमी हो साचो मायाँ गरेको छै भने
तिमी हरूको मायाँ पनी हरपल सफल हुनु पर्छ
उ त्यों घर मा हेर त त्यों जोड़ी परेवा लाई
सायद हाम्रो मायाँ देखी परेवा चंचल हुनु पर्छ
सधै भरी मायाँ को भाका मात्र गुनं-गुनाई रहने
त्यों जोड़ी ढुकुर लाई खोज्दै जाउ जंगल हुनु पर्छ
मायाँ छत संसार छ रत जीयका छौ हामी पनी
हो यस्तै मायाँ को सब्द हरु बोल्ने गजल हुनु पर्छ
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत
No comments:
Post a Comment