त्यो मनले के के भन्छ हेर्न मिल्ने भए तेसरी मनको माली फेर्ने मिल्ने भए साच्चै मैले पनी भुली दिन्थे तिमीलाई यो मुटुमा लेखेको नाम केर्न मिल्ने भए
No comments:
Post a Comment