Friday, 29 January 2016

लोक गित

👨अधेरीलाई जुनकै अभाब छ, उनले मलाई छोडेर गएसी, किन अझै उनकै अभाब छ।
👧अधेरीलाई जुनकै अभाब छ, उनलाई मैले छोडेर आएसी, किन अझै उनकै अभाब छ।

👨गयै सानी पराईको बनेर
कैले पनी फर्कीन्न भनेर
👧थुलो गल्ती गरेछु जिवनमा
यटा जिवन बित्दैछ बन्धनमा

👨बाच्नु पर्ने चोटै चोट पाएर
आशु पाए यो मायाँ लाएर
👧आज किन कसैको अभाबछ
यटा घरमा सबैको दबाबछ

👨मेरो मुटु पराईले लयसी
बाच्नै ग्रारो भो एक्लै भयसी
👧सधै रोए रात दिन नभनी
मर्छु अब बाच्दिन मपनी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९

No comments:

Post a Comment