आफ्नैले पराई ठान्दा रूदो रैछ मन मनले केही नमान्दा रूदो रैछ मन मनको मान्छेले कन्नो पछाडी बाट नमिठो बचनले हान्दा रूदो रैछ मन
No comments:
Post a Comment