Friday, 29 January 2016

मुक्तक

हामी दुइ को एउटै जीवन भएर होला
सँगै जीउने अनी मर्ने बचन भएर होला
तेसैले तिमी हामी भेटेसी छुटिनै गाह्रो
सायद तिमी मुटु म धड़कन भएर होला

No comments:

Post a Comment